प्रभु बैंकका पूर्व अध्यक्ष भट्टचनमाथिको अनुसन्धान लम्ब्याउँदै सीआईबी, प्रभु मनिट्रान्सफरको फाइल झिकाउँदै

काठमाडौं – प्रभु बैंकका पूर्व अध्यक्ष  देवी प्रकाश भट्टचनविरुद्धको अनुसन्धान लम्बिने भएको छ। आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा पक्राउ परेका भट्टचनविरुद्धको अनुसन्धान लम्बिने भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले जनाएको छ।  कात्तिक ११ गते मंगलबार पक्राउ परेका भट्टचनले १० दिन जेलमा बिताइसकेका छन् । उनीविरुद्ध सुरुमा ५ … Continue reading प्रभु बैंकका पूर्व अध्यक्ष भट्टचनमाथिको अनुसन्धान लम्ब्याउँदै सीआईबी, प्रभु मनिट्रान्सफरको फाइल झिकाउँदै