एनआईसी एशियाको सीईओमा सुजित शाक्य
काठमाडौं – नबिल बैंकका नायब प्रमुख कार्याकारी अधिकृत (डिसीईओ) सुजित शाक्य एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । एनआईसी एशियाको बैंक सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । नेपाल श्रीलंका मर्चेण्ट बैंकमा ‘इन्टर्न’ सुरु गरेका उनी हिमालयन बैंक, लक्ष्मी बैंक, बैंक अफ एशिया, बैंक अफ एशिया मर्जरमा गएर बनेको … Continue reading एनआईसी एशियाको सीईओमा सुजित शाक्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed