सीआईबीले पक्राउ गरेका प्रभु बैंकका पूर्व अध्यक्ष भट्टचनको कसुर प्रमाणित भएमा के सजाय हुन्छ ?

काठमाडौं –  प्रभु मनि ट्रान्सफर प्रालिका अध्यक्ष वा प्रभु ग्रुपका सञ्चालक देवी प्रकाश भट्टचन ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीविरुद्ध दुई वटा कसुरमा उजुरी परेको हो ।  यदि उनीविरुद्ध परको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर … Continue reading सीआईबीले पक्राउ गरेका प्रभु बैंकका पूर्व अध्यक्ष भट्टचनको कसुर प्रमाणित भएमा के सजाय हुन्छ ?