यस्तो छ प्रभु बैंकका पूर्व अध्यक्ष भट्टचनले रेमिट्यान्सको रकममा गरेको घोटालाको नालीबेली…
काठमाडौं – एक वर्ष अघि नै उजुरी परेका प्रभु मनि ट्रान्सफर प्रालिका अध्यक्ष तथा प्रभु ग्रुपका सञ्चालक देवी प्रकाश भट्टचन पक्राउ परेका छन् । लामो समयबाट नै विभिन्न सहकारीको रकम अपचलनको आरोप लाग्दै आएका भट्टचन प्रभु बैंकका पूर्व अध्यक्ष समेत हुन्। नेकपा एमालेका प्रतिनिधि सभा सदस्य समेत रहेका भट्टचनलाई ‘रेमिट्यान्स’को रकम देखाउँदै सहकारीमा गरेको ठगी … Continue reading यस्तो छ प्रभु बैंकका पूर्व अध्यक्ष भट्टचनले रेमिट्यान्सको रकममा गरेको घोटालाको नालीबेली…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed