तिहारमा राष्ट्र बैंकले बेच्यो ४१ हजार चाँदीका सिक्का

काठमाडौं – यस वर्षको तिहारका लागी नेपाल राष्ट्र बैंकले ४१ हजार वटा चाँदीका सिक्का बिक्री गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले गत साताको शुक्रबारसम्ममा ४१ हजार वटा चाँदीका सिक्का बिक्री गरेको हो । राष्ट्र बैंकले हरेक वर्षको तिहारलक्षित सुन र चाँदीका असर्फी बिक्री गर्दै आइरहेको छ । तर, यसवर्ष भने सुनका सिक्का नबेचेर … Continue reading तिहारमा राष्ट्र बैंकले बेच्यो ४१ हजार चाँदीका सिक्का