मूल्यवृद्धिले रोकेन सुन खरिदकर्ताको धनतेरस, देशभर बिक्यो ६० किलोग्राम सुन

काठमाडौं -धनतेरसमा देशभर ६० किलोग्राम सुन कारोबार भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाडकारुपमा रहेको तिहारमा धनतेरसको अवसर पारेर घरमा सुनचाँदी लगायत हिरा तथा रत्न घर ल्याउने प्रचलन जोडतोडले विकसित हुँदै गइरहेको छ । यहीअवसरमा शनिबार अर्थात धनतेरसमा ६० किलोग्राम सुन बिकेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस वर्षको धनतेरसमा कम्तिमा पनि १०० … Continue reading मूल्यवृद्धिले रोकेन सुन खरिदकर्ताको धनतेरस, देशभर बिक्यो ६० किलोग्राम सुन