नागरिकको दसैं सुरक्षित बनाउन ‘ड्युटी’मै छन् प्रहरी

काठमाडौं – नेपालीहरूको महान् चाड दसैं नजिकिँदै गर्दा बजारहरूमा भीड बढेको छ, यात्रुहरूले टिकटको खोजीमा लाइन थामिरहेका छन्, र सहरदेखि गाउँसम्म चाडपर्वको रौनक फैलिएको छ । अधिकांश नेपाली घर कहिले जाने, के–के किन्ने र कसरी रमाइलो गर्ने भन्ने ध्याउन्नमा छन् । तर यसैबीच, जनताको सुरक्षाको जिम्मेवारी बोकेको नेपाल प्रहरीले भने दसैंलाई सामान्य भन्दा फरक दृष्टिले … Continue reading नागरिकको दसैं सुरक्षित बनाउन ‘ड्युटी’मै छन् प्रहरी