आन्दोलनपछि खुलेको शेयर बजारमा १०७ अंकको गिरावट, रोकियो कारोबार

काठमाडौं । आन्दोलनपछि खुलेको शेयर बजारमा १०७ अंकको गिरावट आएको छ । जेनजी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा कारोबार सुरु भएको ५ मिनेटभित्रै १०७ अंकले घटेपछि कारोबार रोकिएको हो । यही भदौ २३ र २४ गते भएको जेनजीको विध्वंसकारी आन्दोलनपछि शेयर बजार आजसम्मका लागि बन्द भएको थियो । लगानीकर्ताको दबाब र प्रभावका कारण नेपाल … Continue reading आन्दोलनपछि खुलेको शेयर बजारमा १०७ अंकको गिरावट, रोकियो कारोबार