उपप्रधान एवं अर्थमन्त्री पौडेलले बुझे तेस्रो ‘बैंकिङ्ग डिस्कोर्श’को प्रतिवेदन
काठमाडौं – तेस्रो संस्करणको ‘नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५’को प्रतिवेदन उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुझेका छन् । अर्थमन्त्रालयमा एक कार्यक्रमकाबीच अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्यायले एकमुष्टरुपमा यही वर्ष २०८२ को जेठ २२ गते सम्पन्न तेस्रो संस्करणको बैंकिङ्ग डिस्कोर्शको प्रतिवेदन बुझेका हुन् । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका … Continue reading उपप्रधान एवं अर्थमन्त्री पौडेलले बुझे तेस्रो ‘बैंकिङ्ग डिस्कोर्श’को प्रतिवेदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed