हबिबबाट शेयर किन्न नेशनल लाइफले गर्यो सम्झौता, केन्द्रीय बैंकको अन्तिम स्वीकृति कुर्दै हिमालयन बैंक

काठमाडौं – हिमालयन बैंकको शेयर खरिदबिक्रीका लागी नेशनल लाइफ र पाकिस्तानको हबिब बैंकबिच सहमति भएको छ। नेशनल लाइफका एक उच्च पदस्थका व्यवस्थापककाअनुसार साउनको अन्तिममा नै शेयर खरिदबिक्रीका लागी सम्झौता भएको हो। नेशनल लाइफ स्रोतका अनुसार पाकिस्तानको हबिब बैंकसँग रहेको हिमालयन बैंकको शेयर खरिदका लागि सम्झौता भइसकेको छ । शेयर बिक्री गर्न चाहने र किन्न चाहने … Continue reading हबिबबाट शेयर किन्न नेशनल लाइफले गर्यो सम्झौता, केन्द्रीय बैंकको अन्तिम स्वीकृति कुर्दै हिमालयन बैंक