काठमाडौं – नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ्ग सेवा ओरेन्ज एनएक्सटी स्थगन गरेको छ । केन्द्रीय बैंकका प्रवक्ता किरण पण्डितले यसको पुष्टि गरे । उनले भने ‘किन बन्द गरियो भन्ने विषयमा तत्काललाई सार्वजनिक गरिएको छैन । बैंकको सिस्टममा कैफियत देखिएको हो । अहिलेलाई उहाँहरूको यो सेवा स्थगन गरेको हो भनेर मात्रै बुझ्नुहोस्’ उनले इजाजतप्राप्त संस्थालाई … Continue reading राष्ट्र बैंकले रोक्यो लक्ष्मी सनराइज बैंकको ‘ओरेन्ज एनएक्सटी’ डिजिटल सेवा, अहिले नै कारण सार्वजनिक नगर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed