सरकारले टेलिग्राममा प्रतिबन्ध लगायो, तर ठगीका उजुरी अलपत्र

काठमाडौं – आपराधिक गतिविधि बढाएको उजुरीपछि सरकारले टेलिग्राम नामक एपमाथि नै प्रतिबन्ध लगायो । तर, एपबाट भएका आपराधिक गतिविधिसम्बन्धी उजुरी भने अलपत्र परेका छन् । गत २ साउनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्राम एपमाथिको पहुँच रोक्न निर्देशन दिएको थियो । टेलिग्राम नामक एपको प्रयोग गरी आपराधिक समूहले … Continue reading सरकारले टेलिग्राममा प्रतिबन्ध लगायो, तर ठगीका उजुरी अलपत्र