हबिबले हिमालयन बैंकको शेयर नेसनल लाइफलाई बिक्री गर्ने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको शेयर नेसनल लाइफ इन्स्योरेन्सलाई बेच्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । गत जेठमा नै हिमालयनबाट बाहिरिने निर्णय गरेको हबिबको शेयर कब्जा गर्ने हिमालय रिइन्स्योरेन्सको रणनीति ‘लिक’ भएको थियो । कतिसम्म भने हिमालयन रि समूहका व्यवसायीले राजस्व सचिव दिनेशकुमार घिमिरेमार्फत कर्मचारी सञ्चय कोषलाई उक्त शेयर उठाउन नदिने निर्णय … Continue reading हबिबले हिमालयन बैंकको शेयर नेसनल लाइफलाई बिक्री गर्ने प्रक्रिया अन्तिम चरणमा