अवकाशमा जाँदै ३१औँ प्रहरी महानिरीक्षक, खापुङ एक्ला प्रतिस्पर्धी

काठमाडौं – नेपाल प्रहरीका ३१औँ महानिरीक्षक दिपक थापाको कार्यकाल सकिन लागेको छ । प्रहरीको विद्यमान ऐनअनुसार ३० वर्षे सेवा अवधि पुरा भएपछि महानिरीक्षक थापाको कार्यकाल सकिन लागेको हो । प्रहरी महानिरीक्षक दिपक थापा अबको १७ दिनमा अनिवार्य अवकाशमा जानेछन्। साथै, उनीसहित अन्य तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक समेत सोही दिनदेखि अवकाशमा जानेछन् । उनीहरू ४ … Continue reading अवकाशमा जाँदै ३१औँ प्रहरी महानिरीक्षक, खापुङ एक्ला प्रतिस्पर्धी