महालक्ष्मी विकास बैंकको भल्टबाटै २ करोड ८४ लाख अपचलन, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं – महालक्ष्मी विकास बैंकको दार्चुलास्थित शाखाकाे भल्टमा राखिएको २ करोड ८४ लाख रुपैयाँ अपचलन गरिएको आरोपमा जिल्ला प्रहरीले अनुसन्धान सुरू गरेको छ। बैंकको रकम अपचलन भएको शङ्कामा प्रहरीले बैंकको कर्मचारीलाई सोधपुछ गरेको हो ।  उनीहरूलाई पक्राउ गर्नेका लागि जाहेरीको आवश्यकता पर्ने भएकाले पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बैंकिङ्ग समाचारलाई बताएको छ । प्रहरीकाअनुसार बाँकी प्रक्रिया … Continue reading महालक्ष्मी विकास बैंकको भल्टबाटै २ करोड ८४ लाख अपचलन, प्रहरीले थाल्यो अनुसन्धान