४ वर्षपछि वित्तीय क्षेत्र विकास रणनीति बनाउँदै सरकार, अर्थले तयार पार्यो ‘ड्राफ्ट’
काठमाडौं – अर्थमन्त्रालयले आगामी ५ वर्षसम्म देशको वित्तीय क्षेत्रको विकास र स्थायित्वका लागि रणनीतिको ‘ड्राफ्ट’ तयार पारेको छ । आगामी ५ वर्षका लागि देशको समग्र वित्तीय क्षेत्रको विकासको गुरुयोजना समेटेर अर्थमन्त्रालयले ‘ड्राफ्ट’ तयार पारेको हो । यो ‘ड्राफ्ट’ अर्थमन्त्रालयले मन्त्रीपरिषद्को बैठकमा पेस गरेर पारित भएपछि लागू हुनेछ । यसअघि ‘२०७३–२०७८’ मा पहिलो ‘वित्तीय क्षेत्र विकास … Continue reading ४ वर्षपछि वित्तीय क्षेत्र विकास रणनीति बनाउँदै सरकार, अर्थले तयार पार्यो ‘ड्राफ्ट’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed