कर्णाली बैंक घोटाला प्रकरण : राष्ट्र बैंकले रोक लगाएपछि पनि १४ करोड ५७ लाख निक्षेप उठाएको खुलासा 

काठमाडौं – कर्णाली विकास बैंक समस्यामा देखिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप लिन र कर्जा दिन रोक लगाएको थियो। राष्ट्र बैंकले नेपालगन्जमा रहेको यस विकास बैंकमा निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने देखिएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि निक्षेप लिन र कर्जा दिन रोक लगाएको थियो ।  तर, बैंकले राष्ट्र … Continue reading कर्णाली बैंक घोटाला प्रकरण : राष्ट्र बैंकले रोक लगाएपछि पनि १४ करोड ५७ लाख निक्षेप उठाएको खुलासा