काठमाडौं – तेस्रो संस्करणको नेश्नल बैंकिङ्ग डिस्कोर्श, २०२५ को छलफलका क्रममा उठेका अधिकांश विषय मौद्रिक नीतिमा समेटिएको छ । यही वर्षको जेठ २२ गते बैंकिङ्ग समाचारद्वारा काठमाडौंमा सम्पन्न तेस्रो संस्करणको बैंकिङ्ग डिस्कोर्शको छलफलका क्रममा उठेका धेरैजसो विषयहरू मौद्रिक नीतिमा समेटिएको हो । नेपाल राष्ट्र बैंकले यही असार २७ गते ल्याएको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक … Continue reading ‘नेश्नल बैंकिङ्ग डिस्कोर्श, २०२५’ को प्रभावः मौद्रिक नीतिमा रेगुलेटरी स्यान्डबक्स, सम्पत्ती व्यवस्थापन कम्पनी र नियो बैंक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed