कर्णाली विकास बैंक घोटाला प्रकरणमा मुछियो राष्ट्र बैंक, पूर्वअनुगमन अधिकृत बस्नेत पक्राउ

काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा बैंकका कर्मचारी मात्र सीमित नभएर नेपाल राष्ट्र बैंकका नै कर्मचारी सम्मको मिलेमतो रहेको खुल्न आएको छ । केन्द्रीय अनुसन्धान ब्युरो ( सीआईबी) ले कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा  राष्ट्र बैंकका पूर्वअनुगमन अधिकृत भुवन बस्नेतलाई पक्राउ गरेको हो । सुनसरी स्थायी घर भएका ६१ वर्षीय … Continue reading कर्णाली विकास बैंक घोटाला प्रकरणमा मुछियो राष्ट्र बैंक, पूर्वअनुगमन अधिकृत बस्नेत पक्राउ