विराटनगरको ‘मेगाटेक’ मा नबिल बैंकले गर्यो शिलबन्दी

विराटनगर – कर्जा नतिरेको भन्दै विराटनगरको मेनरोडमा रहेको चर्चित र पुरानो कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरणको विक्रेता कम्पनी मेगाटेक सोलुसनमा नबिल बैंकले बुधबार शिलबन्दी गरेको छ । ऋण कर्जा लिने क्रममा मेगाटेकले देखाएको गोदाममा बैंकले शिलबन्दी गरेको हो । बैंकका प्रतिनिधिहरूले प्रहरीसमेतको रोहबरमा मेगाटेकको बिक्री कक्ष रहेको विराटनगर–७ मेनरोडस्थित मुख्य पसलमा शिलबन्दी गरेको जनाइएको छ । … Continue reading विराटनगरको ‘मेगाटेक’ मा नबिल बैंकले गर्यो शिलबन्दी