ऋण असुलीमा बोलाएर साहारा साकोसका सेवा केन्द्र प्रमुख र फिल्ड मेनेजरलाई ऋणीद्वारा दुर्व्यवहार

विराटनगर – ऋण असुलीका लागि गएका साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका मधुमल्ला सेवा केन्द्र प्रमुख र फिल्ड मेनेजरलाई ऋणीले गालीगलौज गरी जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गरेका छन् । झापाको विर्तामोड नगरपालिका–२ चारपाने केन्द्रीय कार्यालय रहेको साहारा नेपाल सहकारीले मोरङको मिक्लाजुङ गाउँपालिका–२ निवासी दुर्गामाया लिम्बु र माया मगरले मधुमल्ला सेवा केन्द्रका सेवा केन्द्र … Continue reading ऋण असुलीमा बोलाएर साहारा साकोसका सेवा केन्द्र प्रमुख र फिल्ड मेनेजरलाई ऋणीद्वारा दुर्व्यवहार