सोफी धरेल अभिनित म्युजिक भिडिओ ‘प्रीत कर डोरी’ सार्वजनिक

बैंकिङ समाचार,काठमाडौं। सोफि धरेल अभिनित नयाँ गीत  ‘प्रीत कर डोरी’ सार्वजनिक भएको छ । नागपुरी गीत महाली युट्युब च्यानलबाट सार्वजनिक भएको हो । शुभम लाक्रा र खुसीको स्वरमा रहेको गीतको भिडिओको कोरियोग्राफर रामजी लामिछाने हुन् । गीतको शब्द शुभम लाक्राकै रहेको छ । यसअघि मोडल सोफीको ‘बाँचिएला’ गीतको भिडिओ महिना दिनअघि सार्वजनिक भएको थियो । … Continue reading सोफी धरेल अभिनित म्युजिक भिडिओ ‘प्रीत कर डोरी’ सार्वजनिक