‘प्रहरी हौँ, अनुसन्धान गर्नुछ’ भन्दै ३ लाख ६४ हजार लुटपाट गर्ने दुई पक्राउ

विराटनगर – विराटनगर महानगरपालिका–१५ का २० वर्षीय विक्रम कुमार साह तेलीले बैंकमा बचत गर्न लैजाँदै गरेको ३ लाख ६४ हजार रुपैयाँ लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ परेको छ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सिटी सफारीमा यात्रा गरिरहेका तेलीलाई ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौँ, अनुसन्धान गर्नु छ’ भन्दै तीन जनाको समूहमा रहेका … Continue reading ‘प्रहरी हौँ, अनुसन्धान गर्नुछ’ भन्दै ३ लाख ६४ हजार लुटपाट गर्ने दुई पक्राउ