हुण्डी कारोबारको हब बन्दै नेपाल

काठमाडौं – छोटो समयमा नै धेरै पैसा कमाउने आसले सरकारले गैरकानुनी धोषित गरिसकेका अवैध क्रियाकलाप गर्नेहरूको संख्या बढिरहेको छ । तर, बढी रकम आर्जन गर्ने आसले आफूसँग भएको पैसा समेत गुमाउनेको संख्या समेत उल्लेख्यरुपमा बढ्न थालेको छ । पछिल्लो समय प्रहरीमा पर्ने उजुरीका आधारमा हुण्डीको कारोबार उल्लेख्यरुपमा बढ्न थालेको हो । हुण्डी कारोबारको पछिल्लो तथ्यलाई … Continue reading हुण्डी कारोबारको हब बन्दै नेपाल