नेपाली भूमिमा आर्थिक अपराध गर्ने विदेशीको संख्या बढ्दै,‘चेक बाउन्स’मा धेरै संलग्न

काठमाडौं – आर्थिक अपराधमा विदेशी नागरिकहरूको संलग्नता अन्यत्रभन्दा बढी चेक बाउन्समा देखिएको छ । नेपाली भूमिका आएर आर्थिक अपराधमा संलग्न विदेशीहरूको संख्या बढ्दै जाँदा सबैभन्दा धेरै चेक बाउन्सका घटनामा संलग्न रहेको पाइएको हो । नेपाल प्रहरीका अनुसार विदेशी नागरिकहरू सबैभन्दा बढी चेक बाउन्सका घटनाहरूमा पक्राउ पर्ने गरेका छन्। नेपाली नागरिकले जस्तै सम्पूर्ण क्षेत्रका बैंक तथा … Continue reading नेपाली भूमिमा आर्थिक अपराध गर्ने विदेशीको संख्या बढ्दै,‘चेक बाउन्स’मा धेरै संलग्न