मितेरी सहकारीको १४ करोड घोटालामा फरार भण्डारी कम्बोडियाबाट पक्राउ, राहदानी र नागरिकता दुबैमा र्कीते
काठमाडौं – मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योती बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।उनलाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको हो। भण्डारीलाई नेपाल ल्याउनका लागि एक जना प्रहरी कम्बोडिया गएका थिए । उनलाई इन्टरपोल मार्फत पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । उनी प्राय भियतनाम नै बस्ने गरेको सीआईबीका … Continue reading मितेरी सहकारीको १४ करोड घोटालामा फरार भण्डारी कम्बोडियाबाट पक्राउ, राहदानी र नागरिकता दुबैमा र्कीते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed