कर्णाली विकास बैंकका तत्कालीन वित्त प्रमुख सिंह पक्राउ, अनुसन्धान थप सहज बन्ने

काठमाडौं – कर्णाली विकास बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन्। सिंहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले केही दिन अगाडि पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले ठकुरीलाई नेपालगन्जबाट पक्राउ गरिएको जानकारी दिए। प्रवक्ता खड्काले बैंकिङ्ग  समाचारसँग भने,‘ हामीले उहाँलाई नेपालगन्जबाट पक्राउ गरेका हौँ। आरोपित पक्राउ परेसँगै रकम अपचलनको … Continue reading कर्णाली विकास बैंकका तत्कालीन वित्त प्रमुख सिंह पक्राउ, अनुसन्धान थप सहज बन्ने