बैंकमा राष्ट्रिय परिचय पत्र अनिवार्य: व्यक्तिगत सूचना जोखिममा, बैंक पिच्छे अद्यावधिक गर्नुपर्ने

काठमाडौं – हिजो आज बैंक खाता खोल्दा नागरिकता जस्तै राष्ट्रिय परिचय पत्र पनि अनिवार्य भएको छ । नेपाल राष्ट्र बैंकले नै बैंक खाता खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर प्रयोग गर्नुपर्ने नीति लागु गरेसँगै बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य भएको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले २०८१ … Continue reading बैंकमा राष्ट्रिय परिचय पत्र अनिवार्य: व्यक्तिगत सूचना जोखिममा, बैंक पिच्छे अद्यावधिक गर्नुपर्ने