एआइजी दान बहादुर कार्कीको नयाँ गीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक

काठमाडौं –  नेपाल प्रहरीको मानव श्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दान बहादुर कार्कीको नयाँ गीत सार्वजनिक भएको छ । एआइजी कार्कीको शब्द रहेको ‘गुन्यु चोली पटुकी’ बोलको बाल गीत सार्वजनिक भएको हो । बसन्त सापकोटाको संगीतमा बाल गायिका अनुजा कडरियाले स्वर भरेको गीतमा बाल कलाकार आन्भी ओलीले अभिनय गरेकी छिन्। यस गीत … Continue reading एआइजी दान बहादुर कार्कीको नयाँ गीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक