Trending
प्रभु बैंकको शाखा कार्यालय मुुस्ताङमा
July 9, 2018

काठमाडौं, २५ असार । प्रभुु बैंकले मुुस्ताङमा पनि शाखा खोलेको छ । बैंकले संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीयतहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ मुस्त...

नेप्सेका नवनियुुक्त कार्यकारी अर्यालद्धारा सपथ ग्रहण
July 9, 2018

काठमाडौं, २५ असार । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुुक्त प्रमुुख कार्यकारी अधिकृत रमेश अर्यालले आज सपथ ग्रहण गरेका छन् । नेप्से सञ्चालक समितीको अध्यक्ष लक्ष्मण न्यौपाने समक्ष अर्याललले ...

लुम्बिनी बिकास बैकको शाखा भक्तपुरको बोडेमा
July 8, 2018

काठमाडौं, २४ असार । लुम्बिनी बिकास बैंकले भक्तपुरको बोडेमा पनि शाखा बिस्तार गरेको छ । यो समेत गरी बैंकको कुुल शाखा संख्या ६४ पुुगेको छ । बैैकका अनुसार उक्त शाखाको समुुद्धघाट्न नेपाल राष्ट्र बैंकको...

सन्राइज बैंकको शाखा अब धनकुटामा
July 8, 2018

काठमाडौं, २४ असार । सन्राइज बैंक लिमिटेडले धनकुटा जिल्लामा शाखा विस्तार गरेको छ । बैंकले धनकुटा नगरपालिका वडा नं ७ स्थित धनकुटा बजारमा आफ्नो ८९ औँ शाखाको स्थापनाबाट आफ्ना ग्राहकहरुलाई थप विस्तारित...

प्रभुु बैंकको शाखा रौतहटमा
July 8, 2018

काठमाडौं, २३ असार । प्रभुु बैंकले रौतहट जिल्ला पनि शाखा बिस्तार गरेको छ । बैंकले संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीयतहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका ...

प्राईम लाईफ इन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंकबिच सम्झौता
July 8, 2018

काठमाडौं, २४ असार । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ बिकास बैंकबिच बैकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा प्राइमलाइफ इन्स्योरेन्स कम्पनीकाका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत मनोज क...

ग्लोबल आइएमई बैंकको एकैसाथ सात वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन
July 8, 2018

काठमाडौं, २४ असार । ग्लोबल आइएमई बैंकले २०७५ आषाढको तेस्रो साता थप ७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका ७ शाखारहित बैंकिङ्ग सेवा संगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ९९ पुगेको ...

साउदीमा फौरी आइएमई उमङ्ग स्किम सार्वजनिक
July 6, 2018

काठमाडौं, २२ असार । साउदीस्थित फौरीबाट नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । साउदीबाट नेपाल आइएमई गर्ने सम्पूर्ण सेवाग्राहीहरू सहभागी हुन सक्ने यो योजना ...