Trending
मेगा बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
August 26, 2018

काठमाडौँ, १० भदौ । मेगा बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना द...

साँग्रिला डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारीमा श्रेष्ठ
August 26, 2018

काठमाडौं, १० भदौ । साँग्रिला डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृतमा सुुुयोग श्रेष्ठ नियुुक्त भएका छन् । यही भदौ आठ गते बसेको सञ्चालक समितीको बैंठकले श्रेष्ठलाई प्रमुुख कार्यकारी अधिकृतको रुपम...

नेपाल पुुर्नबीमा कम्पनी र आरबीबी मर्चेन्टबिच सम्झौता
August 24, 2018

काठमाडौ, ८ भदौ । नेपाल पुनर्बीमा कम्पनी लि. ले प्रति शेयर रु.१००/—अंकित दरको १६०,००,००० (एक करोड साठी लाख) कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, ...

एनबिआई र एभरेष्ट बैंकबिच सम्झौता
August 20, 2018

काठमाडौं, ४ भदौ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबिआई) र एभरेष्ट बैंकबिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एन.बी.आईले एभरेष्ट बैंकका कर्मचारीहरुको क...

कृषि विकास बैंकद्धारा क्षमता मुल्यांकन सम्वन्धी कार्यक्रम सम्पन्न
August 19, 2018

काठमाडौं, ३ भदौ । कृषि बिकास बैंकले चितवनको सौराहमा कर्मचारीहरुको कार्यगत क्षमता मुल्यांकन सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७४—७५ मा उत्कृष्ट प्रगती हांसिल गर्न...

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
August 17, 2018

काठमाडौं, १ भदौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिक...

नेपाल लाइफले बिमाशुल्क आर्जनमा फड्को मार्यो
August 15, 2018

काठमाडौं, ३० साउन । नेपाली बजारमा जिवन बिमा कम्पनीहरु च्याउ झै उम्रने क्रममा छन् । त्यसो त बिमा कम्पनीहरुमध्येकै राम्रो र पुरानो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले भने ले आर्थिक वर्ष २०७४र७५ को चौथो त...

माछापुच्छ्रे बैंकका ग्राहकले पनि अब कनेक्ट आईपिएसको सेवा लिन पाउने
August 13, 2018

काठमाडौं, २८ साउन । माछापुच्छ्रे बैंकले पनि नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएसको सदस्यता लिएको छ । अब माछापुच्छ्रे बैंकका ग्राहकहरुले कनेक्ट आईपिएस मार्फत भुक्तानी प्रोसेसिङ्ग, अन्तर बैंक रकमान्तर,...