Trending
नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्स काउन्टर पशुुपतीमा
August 29, 2018

काठमाडौं, १३ भदौ । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको गौशालास्थित पशुपतिनाथ प्राङ्गढंमा आफ्नो सातौ एक्स्टेन्सन काउन्टर खोलेको छ । एक्स्टेन्सन काउन्टरको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा....

महालक्ष्मी बिकास बैंकले १५ प्रतिसत लाभांस दिने
August 28, 2018

काठमाडौं, १२ भदौ । महालक्ष्मी बिकास बैंकले १५ प्रतिसतको अनुपातमा लाभांस बितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितीको यही भदौ ११ गते बसेको बैठकले बैंकले आर्थिक बर्ष २०७४—०७५ मा आर्जन गरेको खुुद...

नेपाल बंगलादेश बैंकद्धारा बिद्यालयलाई सहयोग
August 28, 2018

काठमाडौं, १२ भदौ । नेपाल बंगलादेश बैंकले बिद्यालयलाई सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ६३ औं बार्षिकोत्सवको उपलक्ष्यमा भदौ नौ गते बनेपा, नाला, काभ्रेस्थित...

मेगा बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
August 26, 2018

काठमाडौँ, १० भदौ । मेगा बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना द...

साँग्रिला डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारीमा श्रेष्ठ
August 26, 2018

काठमाडौं, १० भदौ । साँग्रिला डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृतमा सुुुयोग श्रेष्ठ नियुुक्त भएका छन् । यही भदौ आठ गते बसेको सञ्चालक समितीको बैंठकले श्रेष्ठलाई प्रमुुख कार्यकारी अधिकृतको रुपम...

नेपाल पुुर्नबीमा कम्पनी र आरबीबी मर्चेन्टबिच सम्झौता
August 24, 2018

काठमाडौ, ८ भदौ । नेपाल पुनर्बीमा कम्पनी लि. ले प्रति शेयर रु.१००/—अंकित दरको १६०,००,००० (एक करोड साठी लाख) कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, ...

एनबिआई र एभरेष्ट बैंकबिच सम्झौता
August 20, 2018

काठमाडौं, ४ भदौ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबिआई) र एभरेष्ट बैंकबिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एन.बी.आईले एभरेष्ट बैंकका कर्मचारीहरुको क...

कृषि विकास बैंकद्धारा क्षमता मुल्यांकन सम्वन्धी कार्यक्रम सम्पन्न
August 19, 2018

काठमाडौं, ३ भदौ । कृषि बिकास बैंकले चितवनको सौराहमा कर्मचारीहरुको कार्यगत क्षमता मुल्यांकन सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७४—७५ मा उत्कृष्ट प्रगती हांसिल गर्न...