युनाइटेड इन्स्योरेन्सले लाभांश नदिने

युनाइटेड इन्स्योरेन्सले लाभांश नदिने


बैकिङ्ग समाचार ।
युनाइटेड इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले वित्तीय विवरण पारित गरि स्वीकृतिको लागि बीमा समितिमा पेश गर्ने निर्णय पनि गरेको छ ।