बैंक तथा वित्तिय कारोबार बन्द गर्न निर्देशन 

बैंक तथा वित्तिय कारोबार बन्द गर्न निर्देशन 


बैकिङ्ग समाचार । 
कोरोना संक्रमण बढेसंगै विभिन्न स्थानीय निकायले बैंक तथा वित्तिय संस्थामा सेवा प्रवाह तथा नगद कारोबार बन्द गर्न निर्देशन दिन थालेका छन् । यसै क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद कारोबार नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । 

कोरोना संक्रमण फैलीएपछि नगद कारोबार बन्द गर्न नगरपालीकाले निर्देशन दिएको हो । 

निर्देशन अनुसार भदौ १० गतेसम्म नगरपालिका भित्रका सबै बैंक, वित्तीय संस्थालाई कारोबार बन्द गर्न भनिएको छ ।

\"\"