सप्तकोशीको लाभांश प्रस्तावः ३% बोनस शेयर, ५ % नगद
September 13, 2018

काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैङ्कले ३ प्रतिशत बोनस शेयर र ५ दशमलव शून्य ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र बैङ्कको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

update news