मुक्तिनाथ विकास बैङ्कको १८ दशमलव २५ प्रतिशत लाभांश प्रस्ताव
September 13, 2018

काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले १८ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैङ्कको भदौ २७ गते बसेको सञ्चालक समितीको बैठकले लाभांश वितरण गर्ने निणर्य गरेको हो ।

update news