नाडेप लघुवित्तको आईपीओ आइतवारदेखि खुला
June 24, 2018

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको आईपीओ असार १० गतेदेखि खुला भएको छ । कम्पनीले ४ लाख ८० हजार कित्ता आईपीओ जारी गरेको हो ।

आईपीओको बन्द मिति छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म रहेको छ ।

update news