देवः विकासको भाटभटेनीमा नयाँ एटिएम सञ्चालनमा
January 7, 2019

काठमाडौं । देवः विकास विकास बैक लि. ले सरल, सुलभ र सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने क्रममा भाटभटेनी स्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्स परिसरमा एटिएम संचालनमा ल्याएको छ ।

NEPS को संञ्जालमा आवद्घ उक्त EMV प्रविधिको मेशिनमा VISA CARD लगायत अन्य स्वदेशी तथा विदेशी ATM कार्डहरु प्रयोग गर्न सकिने छ । देवः विकास विकास बैक लि बाट जारी EMV VISA CARD हरु अन्य बैंकहरुको VISA NETWORK मा आवद्घ ATM मा प्रयोग गर्दा कुनै पनि कारोबार शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ ।

update news