ग्लोबल आइएमई बैंकको गोरखा शाखाको उद्घाटन
September 13, 2018

काठमाडौं । ग्लोबल आइएमई बैंक लि.ले आज बिहिबार गोरखा जिल्लाको गोरखा बजारमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ ।

उक्त शाखाको गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ्ग र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त रुपमा औपचारिक उद्घाटन गर्नुभएको हो ।

त्यस्तै सोहि शाखामा खोलिएको एटिएम सेवाको गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।

update news