गरिमाले पनि गर्यो लाभांश प्रस्ताव
September 11, 2018

काठमाडौं । गरिमा विकास बैङ्क लिमिटेडले शेयरधनीहरुको लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सो लाभांश नेपाल राष्ट्र बैङ्क र आगामी साधारण सभाबाट पारित भएपछि शेयर धनीहरलाई वितरण गर्नेछ ।

update news