गण्डकी विकास बंैकको ७७ औं शाखा कलंकीमा
October 4, 2018

काठमाडौं । गण्डकी विकास बंैक लिमिटेडले काठमाण्डौ म.न.पा. वडा नं. १४ स्थित कलंकीमा आजदेखि नया शाखा सञ्चालनमा ल्याएको छ । बंैकले यो सगै देशका विभिन्न जिल्लाका ७७ वटा शाखाहरुबाट वित्तीय कारोवार गरिरहेको छ । बंैकले आगामि दिनहरुमा पनि देशका विभिन्न स्थानहरुमा आवश्यकता अनुसार शाखाहरु विस्तार गर्दै लाने बंैकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम वहादुर थापाले जानकारी दिनु भयो ।

यो सँगै बंैकका ७७ वटै शाखाहरुबाट पूर्ण वैकीङ्ग सुविधा प्रदान भैरहेकोछ । बंैकले आ.व. २०७४÷७५ मा सञ्चालन मुनाफा रु.७९ करोड ४० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप संकलन रु.२३ अर्व ५२ करोड र कर्जा लगानी रु. २० अर्व ६ करोड पु¥याएको छ । साथै बंैकको निष्कृय कर्जाको मात्रा अत्यन्त न्यून रहेको छ ।

update news