किसान माइक्रोफाइनान्सले ३०/५३% लाभांश वितरण गर्ने
September 11, 2018

काठमाण्डौ । किसान माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई ३०/५३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ ।

कम्पनीले २९ प्रतिशत बोनस सेयर र त्यसका लागि आवश्यक करसहित गरी कुल ३०/५३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।

update news