Banking News
प्रभुको नयाँ शाखा सिन्धुलीमा सञ्चालन
August 24, 2016

काठमाडौं । सिन्धुली बजारमा प्रभु बंैकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । सिन्धुली उधोग वाणिज्य संघका अध्यक्ष विनेश कुमार श्रेष्ठले एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाट...

नेप्सेमा ४८ अंकको उच्च बृद्धि, एक अर्ब दुुई करोडको सेयर बिक्री
August 24, 2016

काठमाडौ, ८ भदौ  । लगातार घटेको नेप्से आज बुुधबार उच्च अंकले बढेको छ । ४८ दसमलव ७६ अंकले नेप्से पुुन १७ सय ३० दसमलव ६२ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि आज १० दसमलव ६९ अंकले बढेर तीन सय ७४ द...

बाग्मती डेभलपमेन्ट बैकद्धारा १४ प्रतिसत लाभांसको घोषणा
August 24, 2016

काठमाडौं । बाग्मती डेभलपमेन्ट बैकले १४ प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ । बैक सञ्चालक समितीको एक सय २२ औं बैठकले गत आर्थिक बर्षको खुद मुनाफा मध्येमा १४ प्रतिसत बोनस सेयर र कर प्रयोजनार्थ शुन्य...

शाईन रेसुंगा कारोवार खुल्यो
August 24, 2016

काठमाडौं । शाईन रेसुंगा डेभलपमेन्ट बैकको सेयर कारोवार खुुलेको छ । यसअघि मर्जरको लागि सेयर कारोवार रोक्का भएको बैकको बुुधबारबाट करोवार खुलेको जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेडले दिएको छ । बैकको ग...

कार्गो गरेर डलर ल्याउँदै
August 24, 2016

काठमाडौं । बजारमा अमेरिकी डलर अभाव बढेपछि चार बाणिज्य बैंकले विदेशबाट कार्गो गरेर डलर ल्याउने गृहकार्य थालेका छन् । आफूले विदेशमा राखेको अमेरिकी डलर कार्गो गरेर नेपाल भित्र्याउने गृहकार्यमा ती बैंक ...

नेप्से सामान्य अंकले घट्यो, नेपाल इन्भेष्मेन्टको एकै दिन सात करोडको सेयर बिक्री
August 23, 2016

काठमाडौं, ७ भदौ  । आज पनि नेप्से सामान्य अंकले घटेको छ । सुरुवाती समयमा झण्डै नौ अंकले बढेको नेप्से अन्तिम समयमा आएर करेक्सन भएको थियो । यस दिन नेप्से एक दसमलव २६ अंकले घटेर १६ सय ८१ दसमलव ८६ अंकमा...

रसुवाको टिमुुरेमा नेपाल इन्भेष्टमेन्ट बैकको शाखा
August 23, 2016

काठमाडौ, ७ भदौ । रसुुवा जिल्लाको टिमुुरेमा नेपाल इन्भेष्टमेन्ट बैकले शाखा खोलेको छ । यो समेत गरी बैकको कुल शाखा संख्या ४७ पुुगेको छ । बैकका अनुसार शाखाको उद्घाटन बैकका नायव महाप्रवन्धक राजन कुमा...

अरुण फाईनान्सको सेयर बिक्री
August 23, 2016

काठमाडौ, ७ भदौ । अरुण फाईनान्सको सेयर बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड नियुुक्त भएको छ । फाईनान्सले भदौ १२ गते देखि कार्यान्वयनमा आउने गरी ग्लोवललाई बिक्री प्रवन्धकमा नियुक्त गरेको ह...