Banking News
मञ्जुु श्री फाईनान्सले दिनभयो १४ प्रतिसत बोनस
September 29, 2016

काठमाडौं, असोज १३ । मञ्जुु फाईनान्सले आर्थिक बर्ष २०७२/०७३ को खुद मुनाफा मध्येबाट १४ प्रतिसत बोनस सेयर बितरण गर्ने घोषणा गरेको छ । फाईनान्सले कर प्रयोजनका लागि शुन्य दमसलव ७४ प्रतिसत नगद लाभांस समेत...

बुम रेमिट्यान्स र नेपाल कम्यूनिटि डेभलपमेन्ट बंैक बिच संझौता
September 28, 2016

काठमाण्डौ । बुम रेमिट्यान्स प्रा लि, कालिमाटी सोल्टिमोड काठमाण्डौले नेपाल कम्यूनिटि डेभलपमेन्ट बंैक लिमिटेडलाई आफ्नो एजेन्ट नियूत्त गरेको छ । बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम सिद्धार...

नेपाल बंगलादेश बैकले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने
September 28, 2016

काठमाण्डौ ,असोज १२ । नेपाल बंगलादेश बैकले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने भएको छ । कर्जाको लागि बैकले नेपाल चार्टट एकाउटेन्स संस्था संग सम्झौता गरेको हो । सम्झौतामा बैकका तर्फबाट प्रमु...

वेष्र्टन डेभलपमेन्ट बैकलाई १५ करोडको हकप्रदको लागि स्वीकृती
September 28, 2016

काठमाडौं, असोज १२ । क्षेत्रियस्तरको वेष्र्टन डेभलपमेन्ट बैंकले १५ करोड ६९ लाख ६० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको लागि स्वीकृती पाएको छ । नेपाल धितोपब बोर्डले बिक्री प्रवन्धक प्रभुु क्...

सन्राइज बैंकको नवौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
September 27, 2016

काठमाडौं, ११ असोज । सन्राइज बैंक लिमिटेडको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका १४० जना बालबालिकाहरु...

शाखा खोल्न राष्ट्र बैकबाट अनिवार्य स्वीकृती लिनुु पर्ने
September 27, 2016

काठमाडौ । बैक तथा फाईनान्स कम्पनीहरुले उपत्यकाभित्र शाखा खोल्दा अनिवार्यरुपमा राष्ट्र बैकबाट स्वीकृती लिनुु पर्ने भएको छ । नेपाल राष्ट बैकले आज मंगलबार बाणिज्य बैक, बिकास बैक, फाईनान्स कम्पनी र लघुपिब...

चर्चित बहुउद्देश्यीय सहकारीको चौथो साधारण सभा सम्पन्न
September 25, 2016

ललितपुर । चर्चित बहुउद्देश्यीय सहकारीको चौथो साधारण सभा सम्पन्न भएको छ । ललितपुरको बज्रबाराहीस्थित फूलबारी पार्टी प्यालेसमा शनिवार भएको साधारण सभामा एपेक्स बैंकका प्रम्ख विष्णु प्रसाद धितालले सहकारीक...

तिलकले जिते आईएमईको युएम स्कुटर
September 25, 2016

रेमिटेन्स सेवाको पर्याय मानिदै आएको नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले महान पर्व विजया दशमी–२०७३ लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना अन्तर्गत प्रथम हप्ताको भाग्यशाली विजेता घोषित ग...