Banking News
आईसीएफसीमा प्रमुुख कार्यकारी पन्तको पदावधी थप
September 23, 2016

काठमाडौ, ७ असोज । आईसीएफसी फाईनान्समा प्रमुख कार्यकारी अधिकृत रामबाबुु पन्तको पदावधी थप भएको छ । फार्ईनान्स सञ्चालक समितीको पछिल्लो पटक सम्पन्न एक सय ९३ औं बैठकले पन्तको पदावधी थप गरेको हो । यसअअि ...

रिलायबल डेभलपमेन्ट बैंक ११ औं वर्षमा प्रवेश
September 23, 2016

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंक लि. १० वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले ग्राहकवर्ग सामू अझ बढी स्तरिय, भरपर्दो तथा थप वित्तीय सेवाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त ग...

जनता बैंकको दाङमा शाखा रहित बैंकिङ सेवा बिस्तार
September 20, 2016

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले यू.के.एड. सक्षम एक्सेस टु फाईनान्स संगको सहकार्यमा दाङ जिल्लाको रामपुर गा.वि.स वडा नं ४- रामपुर बजार, गढ्वागा.वि.स वडा नं २- गढ्वाबजार, बिजौरी गा.वि.स वडा नं ५- बि...

एनसीसी बैंकको सीइओमा अर्याल
September 20, 2016

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृत सीइओ मा रमेशराज अर्याल नियुक्त भएका छन् । २०७२ पुस १४ गतेदेखि बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा कार्य...

सिंहदरबार भित्र एभरेष्ट बैंकको एटिएम
September 18, 2016

काठमाडौं, २ असोज । सिंहदरबारमा भएको एक औपचारीक कार्यक्रममा आज नेपाल सरकारका अर्थ सचिव शान्त राज सुबेदी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ए।के।अहलुवालियाले नँया एटिएम सेवाको संयुक्त रुपमा समुद्घ...

एनबी इन्स्योेन्सको १४ औं शाखा रुपन्देहीमा
September 17, 2016

काठमाण्डौ ,असोज १ । एन.बी.ईन्सुरेन्स कम्पनी लिमिटेडले कम्पनीको १४ औं शाखा रुपन्देही जिल्लाको भैरहवामा शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन संचालक समितिका सदस्य प्रताप जé पाण्डेले गर्नुभयो । उ...

जनता बैकद्धारा दाङमा शाखा रहित सेवा बिस्तार
September 17, 2016

काठमाण्डौ ,असोज १ । जनता बैंक नेपाल लिमिटेडले यू.के.एड. सक्षम एक्सेस टु फाईनान्स संगको सहकार्यमादाङजिल्लाको रामपुर गा.वि.स वडा नं ४ - रामपुर बजार,गढ्वागा.वि.स वडा नं २ गढ्वाबजार,बिजौरी गा.वि.स वडा न...

एभरेष्ट फाईनान्सले एक करोड ९९ लाख रुपैयाँ बोनस दिने
September 17, 2016

काठमाण्डौ ,असोज १ । एभरेष्ट फाईनान्सले हाल कायम रहेको चुक्ता पुंजी १३ करोड ७५ लाख १९ हजार पाँच सय रुपैयाँको १४ दसमलव ५० प्रतिसतको अनुपातमा एक करोड ९९ लाख ४० हजार तीन सय रुपैयाँ बोनस दिने भएको छ । अ...