Banking News
भारु नसाटिँदा नेपाली व्यवसाय धरापमा
November 22, 2016

काठमाडौं । प्रतिबन्धित ५ सय र हजार दरका भारू नोटले व्यापार व्यवसाय दिन प्रतिदिन धरापमा पर्दै गएकाले उक्त विषयलाई गम्भीर रूपमा लिन व्यवसायीहरूले नेपाल राष्ट्र बैङ्कको ध्यानाकर्षण गराएका छन् । नेपाल ...

बैंकर रविनालाई कोरियामा अन्तर्राष्ट्रिय अवार्ड
November 21, 2016

काठमाडौं, ६ मंसिर । मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले कोरियाबाट प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गर्नुभएको छ । एशिया मेडिकल एस्थेटिक कंग्रेसको अवसरमा उहाँलाई एशिया टप ब्रा...

बाफिया पारित, अध्यक्ष, सञ्चालकको कार्यकाल तोकियो
November 21, 2016

काठमाडौ । व्यवस्थापिका संसद अन्र्तगत सोमबार बसेको अर्थसमितीको बैठकले बैक तथा बित्तीय संस्था सम्वन्धी ऐन (बाफिया) पारित गरेको छ । पारित बाफियले कुनै पनि बैक तथा फाईनान्स कम्पनीहरुमा एउटै व्यक्ति लामो स...

नबिल बैकका अध्यक्ष पौड्याललाई बैकर संघको सम्मान
November 19, 2016

काठमाण्डौ,४ मंसिर । नबिल बैकका अध्यक्ष शम्भुु बहादुुुर पौड्याललाई बैकर संघ नेपाल ९एनबिए० ले सम्मान गरेको छ । निजी क्षेत्रमा तथा विदेशी बैंकसंगको संयुक्त लगानीमा समेत नेपालमा स्थापना भए...

रिलायबलले ८५ दिने मुद्दतीमा ८.५ प्रतिशत ब्याज
November 17, 2016

काठमाडौं, २ मंसिर । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ८५ दिने मुद्दतीमा ८.५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । १०० दिन पुरा भए पश्चात साँवा र ब्याज स्वत बचत खातामा जम्मा ह...

ट्वाइलेटबाटै सेयरबजारका गोप्य सूचना !
November 17, 2016

काठमाडौं । सेयरबजारमा गोप्य सूचना चुहाउँदा कारोबार प्रभावित हुने गरेको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका संचालकले नै ‘आफन्त’ लाई गोप्य सूचना चुहाउने गरेको दाबी स्रोतको छ । ...

कर दिवसको अबसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई सम्मान
November 16, 2016

काठमाडौं, १ मंसिर । आन्तरिक राजश्व बिभागले पांचौं राष्ट्रिय कर दिवसको अबसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेड लाई सबैभन्दा बढी आयकर दाखिला गरे बापत कदर स्वरुप सम्मानपत्र र दोसल्लाका साथ सम्मान गरेको छ । ...

बैंकर्स संघमा शाह निर्विरोध निर्वाचित
November 16, 2016

काठमाडौं, नेपाल बैंकर्स संघको नेतृत्व अनील शाहले गर्ने तय भएको छ । अध्यक्ष पदको नयाँ कार्यकालका लागि उम्मेदवारी दिने अन्तिम दिन मंगलबारसम्म शाहको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित ...