Banking News
चितवनको खोलेसिमलमा देवः विकास बैंकको शाखा विस्तार
October 6, 2016

चितवन । देवः विकास बैंकको कालिका नगरपालिका स्थित खोलेसिमल एक्सटेन्सन काउण्टर आजबाट खोलेसिमल शाखा कार्यालयको शुभारम्भ भएको छ । यो शाखा सञ्चालनमा आए सँगै बैंकको शाखा कार्यालय संख्या ३७ पुगेको छ । ...

माछापुच्छ्रे बैकको प्रमुुख कार्यकारीमा निरज श्रेष्ठ
October 6, 2016

काठमाडौ, २० असोज । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा निरज श्रेष्ठ नियुक्त भएका छन् । बैक सञ्चालक समितीको सोमबारको बैठकले श्रेष्ठलाई आगामी चार बर्षिय कार्यकालको लागि प्रमुुख कार्य...

सिद्धार्थ बैंकको पोखरा नयाँ सडक शाखा नयाँ भवनमा
October 6, 2016

काठमाडौ, २० असोज । सिद्धार्थ बैंकले पोखराको नयाँ सडकस्थित आफ्नो शाखा कार्यालयलाई बुुधबारबाट साविकको शाखा कार्यालय भवनभन्दा करीब ५०० मिटर उत्तरतर्फ सेलवेज टावरमा स्थानान्तरण गरेको छ । शाखा स्थानान्त...

एनआईसी एसियाको २६ प्रतिशत बोनस सेयर पारित
October 6, 2016

काठमाण्डौ । एनआईसी एसिया बैंकले सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । एनआईसी एसियाको बैंकको १९ औं साधारणसभाले २६ प्रतिशत बोनस सेयर पारित भएको हो । बैंकको १९ औं साधारणसभाले बोनस से...

‘नेप्से आज १८ सय अंक नाघ्यो’ , कुन कम्पनीले कति कमाए – नाम सहित
October 5, 2016

काठमाडौ, १९ असोज  । नेप्से १८ अंकबाट माथि चडेको छ । आज बुधबार नेप्से आठ दसमलव एक अंकले बढेर १८ सय छ दसमलव ६० अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि दुई दसमलव एक अंकले बढेर तीन सय ९२ दसमलदव २९ अंकमा...

फेवा विकास बैंकको लेखनाथ, तालचोक शाखाकोऔपचारिक उदघाटन
October 4, 2016

पोखरा । फेवा विकास बैकको कास्की जिल्ला लेखनाथ नगरपालिकाको तालचोेक शाखाको औपचारिक उदघाटन नेपाल राष्ट्र वैकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गर्नुभयोे । सो अवसरमा डेपुटी गभर्नर शिवराज श्रेष्ठले फेवा वि...

सन्राइज बैंक तथा मलेसिया भि. एल. एन. नेपाल प्रा.लि. बीच सम्झौता
October 4, 2016

काठमाडौं । सन्राइज बैंक लिमिटेड र मलेसिया भि. एल. एन. नेपाल प्रा.लि. बिच मलेसियाको लागि भिसा आवेदन शुल्क संकलन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । मलेसिया भि. एल. एन. नेपाल प्रा.लि. मलेसियाको लागि भिसा ...

जनता बैंकद्वारा अछाममा पाँच वटा शाखा रहित सेवा बिस्तार
October 3, 2016

काठमाडौं, असोज १७ । जनता बैैंक नेपाल लिमिटेडले अछामको पाँच क्षेत्रमा शाखा रहित सेवा बिस्तार गरेको छ । बैंकले यू.के.एड. सक्षम एक्सेस टु फाईनान्सको सहकार्यमा शाखा रहित सेवा बिस्तार गरेको हो । बैंकले ...