Banking News
तीन महिनामा नै कमायो दुुई करोड ४८ लाख नाफा लक्ष्मीले
November 5, 2016

काठमाण्डौ ,२० कात्तिक । लक्ष्मी लघुबित्त बित्तीय संस्थाले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा दुुई करोड ४८ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा संंस्थाको ...

के गर्दै छन् बैंकिङ कसुरका यी फरार अभियुक्तहरु ?
November 4, 2016

काठमाडौं, १९ कार्तिक । बैंकिङ कसुरका आधा दर्जन फरार अभियुक्तहरु अझै पनि कारबाहीको दायरामा आउनसकेका छैनन् । अबौं रुपैयाँ घोटाला गरेको अभियोगमा फरार रहेका यी अभियुक्त तथा दोषीहरुलाई केन्द्रीय अनुसन्धान ...

एभरेष्ट बैंकको नयाँ प्रमुुख कार्यकारीमा सेठ
November 4, 2016

काठमाडौं, १९ कार्तिक । एभरेष्ट बैंकको प्रमुुख कार्यकारी अधिकृतको पदमा सोमेश्वर सेठ नियुक्त भएका छन । बैंक सञ्चालकस समितीको पछिल्लो बैठकले सेठलाई कात्र्तिक १६ गते देखि नै कार्यान्वयनमा आउने गरी प्र...

राष्ट्र बैंकद्धारा एक अर्ब २८ करोड रुपैयाँ लगानीको प्रस्ताव माग
November 4, 2016

काठमाडौं, १९ कार्तिक । नेपाल राष्ट्र बैंकले एक अर्ब २८ करोड रुपैयाँ लगानीको लागि प्रस्ताव माग गरेको छ । नेपाल राष्ट्र बैंक बित्त व्यवस्थापन बिभागले शुक्रबार सुचना जारी गर्दे बाँणिज्य बैंक, बिकास बैंक ...

राष्ट्र बैंकले झुत्रो नोट नसाट्ने
November 4, 2016

काठमाडौं, १९ कात्तिक । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाले दशैंतिहारका बेला संरक्षण नगरी झुत्रो पारेका नोटलाई तत्काल सटही नगर्ने जनाएको छ । दशैंतिहार बीचको एक महिनामा सिद्धार्थनगर शाखा...

एनबी इन्स्योरेन्सको खोल्यो, एकै दिन तीन वटा शाखा
October 29, 2016

काठमाण्डौ ,१३ कात्तिक । एनबी इन्स्योरेन्स कम्पनीले एकै दिन तीन वटा शाखा खोलेको छ । कम्पनीले शुुक्रबार १५ औं, १६ औं र १७ औं शाखाहरु क्रमश काठमाण्डौंको कलंकी, कोटेश्वर र भक्तपुरको सल्लाघारीमा सञ्चालनमा ...

प्रभुको नयाँ शाखा तनहुँमा
October 28, 2016

तनहुँ । प्रभु बैंकले तनहुँ जिल्ला,दुलेगौडामा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेज्यूले एक समारोहका विच उक्त शाखा कार्या...

सि.वि.आई.एल क्यापिटलद्धारा ब्रान्ड एम्बेस्डर नियुक्त
October 27, 2016

काठमाडौ । कात्र्तिक ११ ,सिविआइएल क्यापिटलले क्याप्टेन विजय लामालाई कम्पनिको ब्राण्ड एम्बेस्डरमा नियुक्ति गरेको छ । नेपालको उड्यन तथा मिडिया क्षेत्रमा सुपरिचित क्यापटेन लामाद्धारा कम्पनिको ब्राण्ड एम्ब...