Banking News
माउन्ट मकालुुले दिनेभयो १६ प्रतिसत लाभांस
November 14, 2016

काठमाडौं, २९ कार्तिक । माउन्ट मकालुु डेभलपमेन्ट बैंकले आर्थिक बर्ष २०७२—०७३ को खुुद मुनाफा मध्येबाट १६ प्रतिसत बोनस सेयर दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितीको एक सय १७ औं बैठकले कर प्र...

मङ्गलमूर्ति बचत तथा ऋण सहकारीको रु चार करोड निक्षेप
November 12, 2016

काठमाडौँ, २७ कात्तिक । मङ्गलमूर्ति बचत तथा ऋण सहकारी संस्था कोटेश्वरले गत आव २०७२÷७३ मा रु चार करोड पाँच लाख निक्षेप सङ्कलन गरेकोे छ । संस्थाका आज सम्पन्न सातौँ वर्षिक साधारणसभामा संस्थाका अध्यक्...

ग्लोवल आईएमई बैक र पाँच बैकबिच सम्झौता
November 12, 2016

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लि. तथा अन्य चार वटा बैंकहरु र हुआनिङ्ग डेभलपमेन्ट प्रा.लि.वीच ३६ मेगावाटको अप्पर बलेफी “ए” जलविद्युत्त आयोजना निर्माणका लागि सहवित्तियकरण ऋण सम्झौता सम्पन्न भएको छ । ...

ग्लोबल आईएमईका अध्यक्ष ढकाल र आइएफसीका निर्देशकबिच भेटवार्ता
November 10, 2016

काठमाडौ कात्तिक २५ । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशक श्री मेङ्गेस्तु एलिमह्यु बीच भेटघाट भएको छ । उहाँहरुवीच भएको भेटघाटमा ग्लोब...

फेवाले दिनेभयो २० प्रतिसत लाभांस, तीन महिनामा कमायो छ करोड २२ लाख
November 8, 2016

काठमाडौ कात्तिक २३ । फेवा बिकास बैकले आप्mना सेयरधनीहरुलाई २० दसमलव ६० प्रतिसत बोनस सेयर बितरण गर्ने घोषणा गरेको छ । सञ्चालक समितीको कात्र्तिक १९ गते बसेको बैठकले गरेको बोनस सेयर सम्वन्धी निर्णय राष्ट...

एनएमबी माईक्रोले २५ प्रतिसत बोनस सेयर दिने
November 7, 2016

काठमाडौ, २२ कात्तिक । एनएमबी माईक्रो फाईनान्सले २५ प्रतिसत बोनस सेयर बितरण गर्ने भएको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुंजी चार करोड ६० लाख रुपैयाँ मध्येबाट उक्त अनुपातमा बोनस सेयर बितरण गर्न ल...

सिद्धार्थ इन्स्योरेन्सले दिने भयो, ३० प्रतिसत बोनस
November 7, 2016

काठमाडौ, २२ कात्तिक । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ३० प्रतिसत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७२—०७३ मा आर्जन गरेको खुद मुनाफा मध्येबाट कर प्रयोजनको लागि छुट्याएको नगद सहित...

कैलाशको नाफा २५० प्रतिशतले वृद्धि
November 7, 2016

काठमाण्डौ । हालसम्म चालु आर्थिक वर्षको पहिलो त्रैमासको बित्तीय विवरण प्रकाशित गरेका बैंक तथा बित्तीय संस्थामध्ये कैलाश विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफा २५० प्रतिशतले वृद्धि गर...