Banking News
सनराईज बैकद्धारा “बचतकर्ता सामुहिक दुर्घटना अन्र्तगत बीमा रकम भुक्तानी
December 4, 2016

काठमाडौ । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस स...

ग्लोबल आइएमई बैंकद्धारा ईएमभी चिप कार्ड सेवा सुरु
December 3, 2016

काठमाडौं ,१८ मंसिर । ग्लोवल आईएमई बैकले ईएमभी चिप कार्ड सेवा सञ्चलनमा ल्याएको छ । बैकले राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्डहरु जारी गर्र्नेक्रमा उक्त सेवा सुुरु गरेको हो । यो सेवाले उपभोक्ताहरुको एट...

रुकुमकोटमा नयाँ शाखा सञ्चालन
December 2, 2016

काठमाडौं । आज देखि रुकुम जिल्लाको रुकुमकोट गा.वि.स. वडा नं.६ मा ग्प् ब्ष्म “सक्षम” को सहकार्यमा बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । भु.पु. आपुर्ति मन्त्री तथा माननीय सभ...

ओम डेभलपमेन्ट बैंकले दिनेभयो, २९ प्रतिसत बोनस
December 2, 2016

काठमाडौं, १७ मंसिर । ओम डेभलपमेन्ट बैैंकले आफ्ना सेयरधनीहरुलाई २९ दसमलव २० प्रतिसतको अनुुपातमा ३० करोड ७४ लाख ३२ हजार एक सय रुपैयाँ बराबरको बोनस दिने भएको छ । बोनस सेयर बितरण सम्वन्धी प्रस्ताव बै...

प्रभुुद्धारा अछाममा शाखा सञ्चालन
December 1, 2016

काठमाण्डौ,१६ मंसिर । प्रभुु बैकले अछाम जिल्लामा पनि शाखा खोलेको छ । बैकले अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं.८ मा युुके एडको “सक्षम” को सहकार्यमा बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ...

नेप्से सात दसमलव ८४ अंकले बजार घटेपछि एक अर्ब २० करोड रुपैयाँको कारोवार
December 1, 2016

काठमाडौं, १६ मंसिर । नेप्से फेरि ऋणात्मक दिशामा गएको छ । अघिल्लो तीन दिन लगातार बढेको नेप्से साताको अन्तिम दिन बिहिबार सात दसमलव ८४ अंकले घटेर १६ सय ४९ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि आज एक ...

नेप्से १.०१ प्रतिशतले घट्यो
December 1, 2016

काठमाडौं १६ मंसिर । नेप्से परिसूचक बिहीवार १ दशमलव शून्य १ प्रतिशतले घटेको छ । पहिलो आधा घण्टा सम्म उकालो लागेर १ हजार ६ सय २४ विन्दुमा पुगेको बजार त्यसपछि भने घट्न थालेको थियो । १ घण्टाको व्या...

शिखरले ६० प्रतिसत बोनस दिने
December 1, 2016

काठमाडौं, १६ मांसिर । शिखर इन्स्योरेन्स कम्पनीले चुक्ता पुंजीको ६० प्रतिसत बोनस सेयर बितरणको प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । कम्पनीको पुस आठ गते हुने १२ औं बार्षिक साधारण सभाले उक्त निर्णय ...